चैत मसान्तसम्मका लागि,लोकसेवाका सम्पूर्ण परीक्षा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  लोकसेवा आयोगले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सुरक्षा संवेदनशीलतालाई ख्याल गरी चैत मसान्तसम्म तोकीएका सम्पूर्ण परीक्षाका कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको छ।

चैत मसान्तसम्मका लागि आयोगले निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा कार्यक्रम तय गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।