माैसम पूर्वानुमान चट्याङसहित हल्का वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको पहाडी भेगमा मौसम आंशिक बदली रही  अरु भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । 

अपरान्हपछि भने भध्य र पश्चिम पहाडी भेगका एक, दुई स्थानमा चट्याङ सहित हल्का बर्षा हुन सक्ने सम्भाबना रहेको महाशाखाले उल्लेख गरेको छ  ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।