कालाबजारियाले लुकाएर राखेको १० लाख मास्क सानो भर्‍याङबाट बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वयम्भूस्थित सानो भर्‍याङबाट  कालाबजारियाले लुकाएर राखेको १० लाख थान सर्जिकल  मास्क नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध महाशाखा खटिएको टोलीले छापा मारेर मास्क बरामद गरेको हो । कोरोना हल्लाले बजारमा मास्कको अभाव र कालोबजारी बढेपछि प्रहरी अनुगमनमा सक्रिय भएको छ ।  

कोरोना भाइरसको संक्रमणपछि बजारमा कृत्रिम अभाव सृजना गरि कालोबजारी गर्न खोजेको आरोपमा प्रहरीले व्यापारीहरुमाथी विषेश निगरानी बढाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।