यस्तो छ,प्रहरी जवान लिखित परीक्षाकाे नतिजा (हेर्नुस् विस्तृतमा)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  लोकसेवा आयोगले गएको मंसिर २८ गते लिएको प्रहरी जवानको परीक्षाफल  सार्वजनिक गरेको छ । 

१४ हजार पाँच सय ११ जना सहभागी भएको लिखित परीक्षामा ७ हजार १२८ जना पास भएको आयोगले जनाएको छ।

पास भएकाहरुमा २ हजार ८ सय २५ जना खुलाबाट, १३ जना अशक्तबाट, १ हजार ३ सय ७७ जना आदिवासी जनजातिबाट, ९ सय ३५ मधेशीबाट, ९ सय ६९ महिलाबाट, ७ सय ११ दलितबाट र २ सय ९८ पिछडिएको क्षेत्रबाट छन्।

प्रहरी प्रधान कार्यालयले ३ हजार ६ सय ७६ जना प्रहरी जवान मागेको थियो ।

यी हुन् उर्तीण उम्मेदवारहरु


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।