भारतमा सात देशबाट आउनेलाई प्रतिबन्ध, भारतीय नागरिक पनि स्वदेश फर्किन नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले कोभिड–१९०  भाइरसबाट बच्न अत्यावश्यक बाहेक अप्रिल १५ सम्मका  लागि सबैखाले भिसा रद्द गरेको । 

स्वास्थ्य मन्त्री हर्षवर्धनले कोरोनाको फैलावट रोक्न सरकार आफ्नो पूरै क्षमताका साथ लागिपरेको बताएका छन्। जनसंख्याको हिसाबले भारतको विश्वको दोस्रो ठूलो देश हो। 

१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।

तर कूटनीतिज्ञ, संयुक्त राष्ट्र तथा अन्तर्राष्ट्रिय संगठन, रोजगार र परियोजनामा काम गर्ने विदेशीहरूका भिसा भने कायम रहनेछन्।भारतको उत्तर प्रदेश राज्यमा कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति फेला परेको छ।

सीमा जोडिएको छिमेकी भारतको राज्यमा कोरोना संक्रमित देखिएका बेला नेपालतर्फ पनि सतर्कता अपनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।