प्रतितोला ४०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य बुधबार घटेको छ । 

मंगलबार ८२ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ४ सय रुपैयाँले घट्दै  प्रतितोला ८२ हजार ३ सय कायम भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 

त्यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।