सि.सं. ६० अधिकृत क्याडेटको वियरिङ्ग तथा प्रि–मेडिकल उत्रिण हुने उम्मेदवारको नामावली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सि.सं.६० अधिकृत क्याडेट छनौट (दोश्रो चरण) पदका उम्मेदवारहरुको वियरिङ्ग तथा प्रि–मेडिकल परीक्षामा उत्र्तीण हुनेको नतिजा सार्वजनिक गरेको छ ।

विभागले विहिबार जारी गरेको वियरिङ्ग तथा प्रि–मेडिकल परीक्षामा उत्र्तीण हुने पुरुष उम्मेदवारको नामावली यसप्रकार रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।