काभ्रेको कोशीपारीमा बस दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काभ्रेको कोशीपारीमा बस दुर्घटना भएको छ ।  बुधबार बिहान रामेछापबाट काभ्रे आउँदै गरेको अरनिको बस चौरीदेउराली गाउँपालिका-४ कोशीपारीमा दुर्घटना हुँदा ३० जना घाइते भएका हुन्। कम्तिमा ६ जना गम्भीर रहेका छन् ।

बा ४ ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।