नयाँ फोटोले चर्चामा बलिउड अभिनेत्री कायरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–केहि दिन यता सामाजिक सन्जाल इन्स्टाग्राममा  बलिउड अभिनेत्री कायरा आडवाणीको पिँडालुको पापातले ढाकेको नग्न शरीर सहितको  एउटा तस्बिर निकै भाइरल भइरहेको छ ।

उक्त   तस्बिर ड्याबो रतनानी क्यालेन्डरले सुट गरेका   हुन ।

नग्न शरीर पिँडालुको पापातले ढाकेको उक्त फोटो इन्स्टाग्राम  मार्फत   सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै चर्चा भइरहेको छ।

मानिसहरुले कायराको फोटोमा निकै प्रतिक्रिया जनाइरहेका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।