गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशालालाई : नुवाकोटका आइचर व्यावसायिको सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माणको लागि नुवाकोटका आइचर व्यावसायिहरुले ३५ आइचर रोडा, बालुवा सहयोग गरेका छन  ।

गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला चितवनको रामपुरमा  निर्माण भइरहेको छ ।

रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको  आईचर व्यवसायीका प्रतिनिधि इन्द्रलाल श्रेष्ठले जानकारी दिए । 

राष्ट्रिय झण्डासहित ब्यानर हालेर शनिबार नुवाकोटबाट गएको टोलीले आईतबार बिहान रंगशाला निमार्ण स्थलमै पुगेर रंगशाला निर्माण अभियन्ता कुमार कट्टेल “जिग्री” लाई बालुवा हस्तान्तरण गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।