एनआईसी एशिया बैंकका सञ्चालक संघाईलाई सीआईपी सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारले एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाईलाई महत्वपूर्ण व्यावसायीक व्यक्ति (सीआईपी) सम्मान गरेको छ ।

नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान गरेवापत संघाईले उक्त सम्मान पाएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संघाईलाई उक्त सम्मान प्रदान गरेका हुन् । नीजि क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान सीआईपी हो ।

ओलीले संघाइएलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।