भारतमा पनि भेटियो कोरोना भाइरसको – संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अत्यधिक रुपमा फैलिँदै गरेको  कोरोना भाइरसको  संक्रमण  भारतमा पनि  भेटिएको छ ।

भारत सरकारले चीनको वुहान विश्वविद्यालयबाट आएका एक छात्रमा कोरोना भाइरस भेटिएको पुष्टि गरेको हो ।

केरलामा रहेका उनको मेडिकल रिपोर्टले कोरोनाको पुष्टि भएको बीबीसीले जनाएको छ ।

भारतमा हरेक दिन कोरोना भाइरसलाई लिएर समीक्षा बैठकहरु बसिरहेका छन् । सरकारले संक्रमणको आशंकामा ४५० मानिसलाई निगरानीमा राखेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।