नुवाकोटको बाघखोरमा माघ १७ र १८ गते सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माननीय उप-सभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा नुवाकोटको बाघखोरमा  माघ १७ र १८ गते १८५६ औं सोनाम ल्होछारको अबसर पारेर   शुभकामना आदान प्रदान त्तथा सांस्कृतिक कार्यक्रम  हुने भएको  छ।

 “सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सस्कृती एकताको नारा तामसालिङ प्रदेशको स्थापना हाम्रो राजनैतिक एकताको अभिभारा ”  भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको  आयोजक समितिले  जानकारि   दिएको  छ।

कार्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुका साथै स्थानीय कलाकारहरुका बेजोड सास्कृतिक प्रस्तुती   रहने ।

कलाकारहरुमा सुबास मोक्तान ,लक्ष्मी स्याङतान ,फुल कुमार बम्जन,पुसन लामा,यु-वि मङ्ग्रेसा र भिमशेन दाहाल रहने भएका छन्।

तामाङ सस्कृतिको संरक्षण एवम् २८५६ औं सोनाम ल्होछार (जिवा ल्ह) समिती बेलकोटगढी नगरपालिका वडा नम्बर ९  बाघखोर,नुवाकोटको आयोजना रहेको उक्त कार्यक्रममा ,बेलकोटगढी नगरपालिका  प्राबिधिक शाखा,सानिमा बैंक बेलकोटगढी शाखा,होटेल सुर्य एण्ड गेष्ट हाउस बेलकोटगढि नगरपालिका बाघखोर,नेपाल तामाङ घेदुङ बेलकोटगढी नगर समिती ,शुभ बिहानी युवा क्लब बेलकोटगढी (सिउरेनी,अभिसुरा युवा क्लब बेलकोटगढी -४ जलजले,नेपालको लागि स्वास्थ र शिक्षा नामक सस्थाका सह-आयोजना रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।