राजधानीका विभिन्न स्थानमा आज दिनभर बिद्युत आपूर्ति बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार राजधानीका केही स्थानमा ९ घण्टा बत्ती जाने भएको छ । 

चक्रपथ बिस्तारको कामले आज पनि काठमाडौंका ढानिलकण्ठ फिडरबाट बितरित बिद्युत ७ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ  ।  

बूढानिलकण्ठ फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका स्थानमा विद्युत सेवा कटौती भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।