अमेरिकाको जर्जिया राज्यमा भीषण आगलागी : आठ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी    हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन तर सडकमुनि बिजुलीको वाइरिङलाई छोप्ने प्लास्टिकमा आगो लागेको अनुमान गरिएको छ । 

आगलागीका कारण ३५ भन्दा बढी डुंगा जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।