आज राजधानीका विभिन्न स्थानमा ९ घण्टा बत्ति जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार राजधानीका केही स्थानमा ९ घण्टा बत्ती जाने भएको छ ।

चक्रपथ विस्तार कार्यका लागि रुख कटान गर्न लागेकोले बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ  । यद्यपि ४ बजेसम्म भन्दा अगावै रुख कटानको कार्य सकिएमा त्यस भन्दा अगाडी नै बिद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ  । 

धापासी फिडरबाट  वितरीत लाइन सट डाउन हुँदा   बिद्युत आपूर्ति हुने बसुन्धारा, सामाखुसी चोक, रानीबारी , गोंगबु चोक, टोखा रोद हुदै ग्राण्डि अस्पताल आसपास क्षेत्रमा विद्युत आपूर्ति अवरोध हुने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।