प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले नेपाली कांग्रेसले कमण्लु लिएर उपसभामुख नमाग्ने टिप्पणी गरेका छन् ।
उपसभामुख पाउने उद्देश्यले सभामुखमा उम्मेदवारी नदिएको कुरा गलत भएको रिजालले बताएका छन्। उनले संविधानमा फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्थाबारे चर्चा गर्दै उपसभामुख कसलाई दिने भन्ने विषय नेकपाको विवेकमा रहेको बताए।
Comment