प्रदेश नम्बर १ को क्रिकेट सद्भावना दूतमा- गायक प्रमोद खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्रिकेट विकास समिति प्रदेश १ ले गायक  प्रमोद खरेललाई सद्भावना दूत नियुक्त गरेको छ ।

मिति बैठकले विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि बनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।