नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्।

कास्कीका डिएसपी राजकुमार केसीका अनुसार गुरुङलाई चेक बाउन्स र धाकधम्कीको आरोपमा पक्राउ गरिएको छ। 

केहि दिन अघी मात्र  नेकपा सांसद मनाङेले आफूलाई कुटेको भन्दै गुरुङले उजुरी दिएपछि मनाङे बिहीबार पोखराको लेकसाइडबाट पक्राउ परेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।