हात्तीको दाह्रासहित ताराकान्त चौधरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुरबाट हात्तीको  दाह्रासहित एक व्यक्ति पक्राउ परेका छन् । 

दाह्रा बोकेर हिँडेका सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनिपुर घर भइ ललितपुरको कुपोण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी लगननखेल बसपार्कबाट १ थान हात्तीको दाह्रासहित पक्राउ परेका हुन् ।

  उनलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।