मुलुकमा ढुक्क भएर लगानी गर्न-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा लगानिकर्ताहरु लाई   ढुक्क भइ लगानी गर्न आग्रह गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै उनले भने ‘ सबै लगानी राज्यले गर्ने होइन, उद्यमीले पनि आफूसँग जे छ यसलाई बैंकमा धितो राखेर पैसा निकाल्नुपर्छ, यसलाई नै लगानी गर्नुपर्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘उद्यमीहरू बैंकमा धितो राखेर पैसा निकाल्न चहान्छन् भने राज्यले त्यो प्रक्रियालाई सजिलो बनाउछ, सहकार्य गर्छ ।’

पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु हुने  छैटौँ पर्वत महोत्सवमा झन्डै २ सय प्रदर्शनी कक्ष छन् 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।