जिल्ला प्रशासन कार्यालय सप्तरीको पियन ४ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सप्तरीको मुद्दा शाखामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (पियन) केशव कुमार यादव ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अभद्र व्यवहारको मुद्दा पेशी राखी टुङ्ग्याइदिने भन्दै प्रतिवादीसँग लिएको ४ हजार रुपैयाँ घुससहित कार्यालय सहयोगी यादव पक्राउ परेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।