नेकपा जिल्ला अध्यक्षको घरमा बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडीको डिलाशैनी  गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष  सुरेन्द्र पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ ।

बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बम निस्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।