गोलढुंगामा गोली चल्यो,साजन गुरुङ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको गोलढुंगामा गोली चलेको छ।  गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगी गुण्डा साजन गुरुङलाई नियन्त्रणमा लिन खोज्दा  फुलबारी गेटमा गोली चलाइएको हो ।  गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ  गुरुङको शरीरमा दुई राउन्ड गोली लागेको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।